शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
महावीरको आन्दोलनमा साथ दिन माइतीघर पुगे राजेन्द्र लिङ्देनदेखि गोविन्द केसीसम्म (तस्बिरहरू)

महावीरको आन्दोलनमा साथ दिन माइतीघर पुगे राजेन्द्र लिङ्देनदेखि गोविन्द केसीसम्म (तस्बिरहरू)

आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको प्रदर्शनमा विभिन्न राजनीतिक दल र सामाजिक व्याक्तित्वहरुले समर्थन जनाउँदै आएका छन् । 

आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वास्थ्य अभियन्ता गोविन्द केसीले माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागिता जनाउँदै ऐक्यबद्धता जनाएका छन् । 

शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको ए प्रतिशत रकम आस्विस्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया