पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला
मङ्गलबार, १९ वैशाख २०८०, ११ : ३३
काठमाडौँ । सोमबारदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला भएको छ । धादिङको गणेशखोलामा पुल भासिएपछि अवरूद्ध बनेको राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान साढे १० बजेबदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए । यद्यपि राजमार्गमा यतिबेला चर्को जाम रहेको छ ।
जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएसँगै सडक एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
-
कर्णालीमा कर्मचारी अभावको गुनासो
-
युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण