साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने
बुधबार, २० वैशाख २०८०, १५ : ५१
काठमाडौँ । भारतमा आयोजना हुने १४ औँ साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ । आमन्त्रित सातौँ राष्ट्रका रूपमा कुवेतले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।
प्रतियोगितामा सहभागी हुने सार्क राष्ट्रहरूमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । श्रीलङ्कालाई फिफाले २१ जनवरी २०२३ मा कारबाही गरेको कारण प्रतियोगिता खेल्न पाउने छैन । प्रतियोगिता २१ जुनदेखि ४ जुलाईसम्म बैंग्लुरुमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण