एउटै खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने पक्राउ
बिहीबार, २४ फागुन २०७४, २२ : १६
काठमाडौं–एउटै खुट्टाको भरमा आकर्षक नृत्य गर्दै आएकी कलाकार रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेलाई ठगी गरेको अभियोगमा काठमाडौंको महराजगञ्जबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।
कलाकार न्यौपाने र उनका श्रीमान चिरञ्जीबी पोखरेल मिलेर ‘भोलेन्टर एसोसिएसन अफ डिजेवल सोसाईटी’ नामक संस्था मार्फत लघुवित्त योजना कार्यक्रमको नाममा ३६ लाख ठगी गरेको बताईएको छ ।
‘ठगी मुद्धामा चिरञ्जीबी अहिले पनी कारागारमा छन्’ डिएसपी थापाले भने, ‘सोही मुद्दामा रोमा न्यौपानेलाई पनि सम्मानित जिल्ला अदालत काठमाडौंले दोषि ठहर गरेको छ, हामी उनलाई भोलि अदालत पेश गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण