फोटोफिचर
भ्रष्टाचारविरुद्ध कैदीको भेषमा नेविसंघको विरोध प्रदर्शन (तस्बिरहरु)
आइतबार, ३१ वैशाख २०८०, ११ : ५०
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्र्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
_MTg1yE62Is.jpg)
_qIalZ6ogrl.jpg)
_JzKAIA281p.jpg)
_DrzIKlqu2u.jpg)
_oTg8qrPuNc.jpg)
_QfRQ95Ho8q.jpg)
_QuvEFhQENb.jpg)
_U9cGgaSJNN.jpg)
_ZfsjoitfBJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण