शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ । बिहीबार दिउँसो काठमाडौंको वसन्तपुरमा राप्रपाले विरोध प्रदर्शन गरेको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनले सम्बोधन गरेका छन् ।

विरोध प्रदर्शनमा सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग गरिएको छ ।  यसअघि राप्रपाले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया