मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, ०७ जेठ २०८०, ०५ : ५७
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४९ पैसा र बिक्री दर १४३ रूपैयाँ १४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०१ पैसा र बिक्री दर १६४ रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २१ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.96 132.56
 
EUR (European Euro)
1 142.49 143.14
 
GBP (UK Pound Sterling)
1 164.01 164.75
 
CHF (Swiss Franc)
1 146.28 146.95
 
AUD (Australian Dollar)
1 87.82 88.22
 
CAD (Canadian Dollar)
1 97.91 98.36
 
SGD (Singapore Dollar)
1 98.1 98.55
 
JPY (Japanese Yen)
10 9.56 9.6
 
CNY (Chinese Yuan)
1 18.84 18.93
 
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
 
QAR (Qatari Riyal)
1 36.21 36.38
 
THB (Thai Baht)
1 3.84 3.85
 
AED (UAE Dirham)
1 35.94 36.1
 
MYR (Malaysian Ringgit)
1 29.08 29.21
 
KRW (South Korean Won)
100 9.95 10
 
SEK (Swedish Kroner)
1 12.55 12.6
 
DKK (Danish Kroner)
1 19.13 19.22
 
HKD (Hong Kong Dollar)
1 16.88 16.96
 
KWD (Kuwaity Dinar)
1 429.53 431.48
 
BHD (Bahrain Dinar)
1 350.05 351.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप