भिमफेदी गाइज्सँग अभिनेत्री मालाको ‘झम्मक झम्मक’
मङ्गलबार, २० असार २०७४, १२ : ४५
काठमाडौं – अभिनेत्री मोडल माला लिम्बु र भिमफेदी गाईज्को आकर्षक नृत्य रहेको म्युजिक भिडियो ‘झम्मक झम्मक’ सार्वजनिक भएको छ । गायक हृदय दाहालको स्वर रहेको गीतमा राजेन्द्र बजगाईले शब्द तथा संगीत दिएका छन् ।
प्रकाश धितालको निर्देशन रहेको दर्शकले रुचाउने गायक दाहालले बताए । हरिसिद्धि उद्योग र ललितपुरमा छायाँकन गरिएको भिडियो डान्सिङ बिटमा तयार गरिएको छ । भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण