बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पार्करले ल्याए ‘सागरको गहिराईमा’

मङ्गलबार, २० असार २०७४, १२ : ४७
मङ्गलबार, २० असार २०७४

काठमाडौं – गायक पार्कर लिम्बुको नयाँ गीत ‘सागरको गहिराईमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । देवेन्द्र नेवारद्वारा संगीत संयोजन गरिएको गीतको भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ । 
भिडियो सागर राजले निर्देशन गरेका हुन् । भिडियोमा गायक लिम्बुको अलवा जीत, कृपा, युम्मी तथा अञ्जलीले अभिनय गरेका छन् । भिडियो सुप्रिम पराजुलीले सम्पादक गरेका हुन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप