मधेस प्रदेशमा एक टोल एक सामूहिक कृषि उत्पादक लागि १० करोड
शुक्रबार, ०१ असार २०८०, २० : १५
जनकपुरधाम । मधेस प्रदेश सरकाले एक टोल एक सामूहिक कृषि उत्पादक लागि १० करोड बजेट छुट्याएको छ ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त योजनाको लागि बजेट छुट्याइएको बताएका हुन् ।
उनले “एक टोल एक सामूहिक कृषि उत्पादन’’, “एक वडा एक विशेष उत्पादन’’ र “एक पालिका एक उत्पादन क्षेत्र’’ कार्यक्रम नमुनाको रूपमा प्रत्येक जिल्लालाई समेट्ने गरी सञ्चालन गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण