मधेसमा करार कर्मचारी भर्ना गर्न नपाइने
शुक्रबार, ०१ असार २०८०, २१ : ०९
जनकपुरधाम । मधेस प्रदेशमा अब स्वीकृत दरबन्दीभन्दा बढी संख्यामा करारमा कर्मचारी भर्ना गर्न नपाइने भएको छ ।
शुक्रबार मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट प्रस्तुत गर्दै करारमा कर्मचारी भर्ना गर्न नपाइने बताए ।
उनले सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय श्रृजना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी संख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण