‘परस्त्री’ बिहीबारबाटै रिलिज हुने
बुधबार, १३ असार २०८०, १५ : १६
काठमाडौँ । फिल्म ‘परस्त्री’ बिहीबारबाटै रिलिज हुने भएको छ । बिहीबार सार्वजनिक बिदा भएकोले निर्माण युनिटले शुक्रबार रिलिज गर्न लागेको फिल्म एक दिन अगाडि नै ल्याउने निर्णय गरेको हो ।
बिहीबार एक हिन्दी र एक अंग्रेजी फिल्म समेत रिलिज हुने भएकाले ‘परस्त्री’को टिमले एक दिन अगाडि नै हलमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ । शुक्रबार फिल्म रिलिज गर्दा शोमा समस्या हुने भएपछि वितरक र निर्माताले यो निर्णय गरेका हुन् ।
सुरज पाण्डेको निर्देशन रहेको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ । फिल्मको हिन्दी भाषामा भारतमा निर्माण हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण