भोलि दिउँसो १ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
बुधबार, २० असार २०८०, २० : ३०
काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबारको बैठक स्थगित भएको थियो ।
आधा घण्टाका लागि भनेर बैठक स्थगित भएपनि दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दलले संसद् बैठकबाट उनको राजीनामा समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण