नेपाल एसबिआई बैंक र श्री जि.आर. फुडबीच सम्झौता
बुधबार, २७ असार २०८०, १८ : ०२
काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र श्री जि.आर. फूड एण्ड बिभरेज प्रा.लि बिराटनगरबीच सम्झौता भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी सम्राट् क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे र जि.आर. फूड एण्ड बिभरेज प्रा.लि.का महाप्रबन्धक श्याम प्रसाद शाहबीच सम्पन्न भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण