अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने
शुक्रबार, ०५ साउन २०८०, ०९ : २८
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छिन् । ललितपुरको गोदावरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन्।
त्यसका लागि आफूसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।
उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल गर्दै लेखेकी छिन् ‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौँ कि, केही किताब छन् घरमा जुन विनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौँ, हजुरहरूसँग केही राम्रा किताबहरू छन् भने उपहार स्वरूप दिनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण