नगद प्रवाह १३ अर्ब ७६ करोडले बढ्यो, कति छ बजारमा पैसा ?
शुक्रबार, ०५ साउन २०८०, ११ : ४२
काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा बजारमा १३ अर्ब ७६ करोड रुपैयाँले क्यास फ्लो (नगद प्रवाह) बढेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद रहेको रहेको थियो । तर एक पछिल्लो वर्ष यस्तो नगद प्रवाह बढेर ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
एक वर्षमा कूल १३ अर्ब ७६ अर्ब २ करोड ६८ लाख ५६० रुपैयाँले बजारमा क्यास सर्कुलेशन बढेको बैंकले जनाएको छ ।
यो बैंकिङ च्यानलमा आउजाउ भइरहेको पैसा हो । यद्यपि, कति पैसा अनौपचारिक क्षेत्रमा कारोबार भइरहेको छ, सो भने यकिन नहुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण