बुढानीलकण्ठमा सुन र हिराको गहनासहित ३० लाखको चोरी
आइतबार, ०७ साउन २०८०, १४ : ३७
काठमाडौँ । काठमाडौँमा पछिल्लो समय चोरीका घटनाहरू वृद्धि भएको छ । यसै क्रममा बुढानीलकण्ठ नगरपालिका-३ बुढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट विभिन्न सुन तथा हिराका गरगहना र नगद चोरी भएको हो ।
प्रहरीका अनुसार ८ हजार ५ सय रुपैयाँ नगद गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण