प्रदर्शन
सहकारी पीडितको आन्दोलन : बिजुली बजारमा झडप
बिहीबार, १८ साउन २०८०, १३ : ५६
काठमाडौँ । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।
सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_9sfIcOAnSD.jpg)
_RDnHO2uDkb.jpg)
_7jOOVt0cxa.jpg)
_XVWEmV3nOk.jpg)
_rMHhR5Cs0z.jpg)
_2B60Q9KglY.jpg)
_KQaEbXQV05.jpg)
_PtC5eBoY2h.jpg)
_akvrjJ21xQ.jpg)
_ztolRcJJL9.jpg)
_jF7bKOX4CR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण