२ जना मृतावस्थामा फेला
मङ्गलबार, ३० साउन २०८०, ११ : २१
काठमाडौं । पाल्पा र बारामा २ जना मृतावस्थामा फेला परेका छन् । रोल्पाको माडी गाउँपालिका-६ डोङखोलास्थित माडी खोलामा सोही गाउँपालिका-१ भित्तावाङ बस्ने ४७ वर्षीय कलम सिंह घर्ति मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका-४ मा अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । हाल उनको नाम, थर, वतन खुलेको छैन । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण