शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा भर्ना खुल्यो
शनिबार, ०२ भदौ २०८०, ०८ : ०५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको छ ।
डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ ।
जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना गरिसक्न र मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण