एआईजी सरुवालाई लिएर पूर्व एआईजीको टिप्पणी
सोमबार, ०४ भदौ २०८०, १६ : ५४
काठमाडौँ । सरकारले हालै गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवालाई लिएर प्रहरीकै एक पूर्व एआइजीले कडा टिप्पणी गरेका छन् । पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी भण्डारीले समाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘डर छेरुवा, पानी मरुवा र गोजी भरुवाको प्रभावमा परेको प्रहरीका उच्च तहका अधिकृतको सरुवाले दिन खोजेको सन्देश बुझ्न गाह्रो छैन ।’
उनले सर्ने, सार्ने र विधि मार्नेले ल्याउन खोजेको परिणम पनि अनुमानयोग्न नै रहेको भन्दै थप लेख्छन्,‘ जे होस् टेलर र फिल्मको नौटंकीको पनि देहावसान भयो, सिनेमा हलमा फेरि नयाँ फिल्म लाग्ने नै छ धैर्य त गर्नेपर्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण