बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु
बिहीबार, ०७ भदौ २०८०, १५ : ४७
बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।
बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर पारिवारिक स्रोतलाई उल्लेख गदै प्रहरीले जनाएको छ ।
सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण