भेस्पा, अप्रिलियाको चाडपर्व अफर : स्कुटर खरिदमा ४० हजार नगद छुट
शुक्रबार, ०५ असोज २०८०, १६ : ५७
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँतिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो ।
आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जस अनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा सिधै ४० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।
यो अफरमा कुनै पनि किसिमको सर्तहरू लागु नहुने समेत कम्पनीले बताएको छ । तर यो अफर सीमित अवधिका लागि मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण