गौशालाको पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत फेला
बिहीबार, ११ असोज २०८०, १५ : १४
काठमाडौँ । काठमाडौँको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन् ।
होटलमा आन्द्रप्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत अवस्थामा फेला परेका हुन् । काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्गालस्थानमा रहेको सो होटलमा भारतीय नागरिक मृत भेटिएको घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण