दाङमा डेंगुबाट एक जनाको मृत्यु
सोमबार, १५ असोज २०८०, १० : २८
बुटवल । दाङमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त डाइरेक्टर डा. रमेश कडेलले रोल्पास्थित माडी गाउँपालिका वडा नम्बर २ निवासी ५१ वर्षिय यज्ञबहादुर डाँगीको मृत्यु भएको जानकारी दिए ।
आइतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका डाँगीको सोमबार विहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण