लोसपाको पदाधिकारी बैठक सुरु
मङ्गलबार, १६ असोज २०८०, १२ : ५८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ । एक पाटी प्यालेसमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ ।
पार्टीमा बन्न बाँकी रहेको समिति बनाउने विषयमा छलफल हुने, केन्द्रीय समिति विस्तार, कार्यविभाजन तथा अहिले बनेको कार्यसमितिको विषयमा पनि छलफल हुने बताइएको छ ।
असोज ८ गते कार्यसमिति चयन भएपछि यो पहिलो बैठक हो । यो बैठकमा पदाधिकारीबीच परिचय आदान प्रदान हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण