इजरायलमा भएको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु
मङ्गलबार, २३ असोज २०८०, ११ : ३२
काठमाडौँ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’ ले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ जना नागरिकको मृत्यु भएको जनाएको हो ।
उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण