आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् आइतबार नेपाल आइपुग्ने ४ नेपालीको शव (नामावलीसहित)

काठमाडौँ । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ। इजरायल सरकारले पहिचान भएका ४ शवकाे कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइनेछ।  ...