नेपाल र लाओसबीचको खेल हेर्न पुगे रवि लामिछाने, तस्बिरहरु
बिहीबार, २५ असोज २०८०, २० : ३२
काठमाडौँ । नेपाल र लाओसबीचको खेल हेर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् । खेलाडीलाई हौसला बढाउन उनी रंगशाला पुगेका हुन् । विश्वकप छनोटको प्रारम्भिक चरणको उक्त पहिलो खेलमा नेपालले लाओसले बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण