परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण गुटेरेसको नेपाल भ्रमण पछि मात्र
बिहीबार, ०२ कात्तिक २०८०, १२ : ३७
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमण संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पछि मात्र हुने भएको छ ।
गुटेरेस आगामी कार्तिक ११ गते राति नेपाल आउँदै छन् । महासचिव गुटेरेससँग कार्तिक १२ गते भेट गरेपछि मात्र परराष्ट्रमन्त्री साउद अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी दियो ।
यसअघि गुटेरेस गत असोज २६ र २७ मा नेपाल आउने कार्यक्रम थियो। इजरायल युद्धको कारण देखाउँदै सो समयको भ्रमण रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण