२ दिनमा ५ करोड पनि कमाउन सकेन टाइगरको गणपतले
सोमबार, ०६ कात्तिक २०८०, ०९ : २५
मुम्बई । टाइगर श्रौफ, कृति सेनन र अभिताभ बच्चन स्टारर फिल्म गणपतले २ दिनमा ५ करोड भारु पनि कमाउन सकेन । ओपनिङ डेमा २ करोड ५० लाख भारु कलेक्शन गरेको फिल्मले शनिबार मात्रै २ करोड २५ लाख भारु कमायो ।
चाडपर्वको सिजन चलिरहेको भएपनि फिल्मले हलसम्म दर्शकलाई तान्न सकेन । फिल्मको ओभरअल अकुपेन्सी दरले बल्लतल्ल दोहोरो अंक भेटेको छ । रात्रीकालीन शोमा पनि हलमा खासै अकुपेन्सी छैन । फिल्मको यो हालत हेर्दा मेकरहरुले यसको दोस्रो पार्ट बनाउलान त भन्ने प्रश्न उठिरहेको छ । यस अघि भने फिल्मको अर्को पार्ट पनि आउने हल्ला चलिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण