श्रद्धा कपुरले किनिन् ४ करोड भारुको ल्याम्बोर्गिनी
बुधबार, ०८ कात्तिक २०८०, १७ : ५८
मुम्बई । दसैँको बेलामा भारतीय अभिनेत्री श्रद्धा कपुरले रातो ल्याम्बोर्गिनी कार किनेकी छिन् । दसैँमा आफैँलाई उपहारको रूपमा कपुरले ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् । श्रद्धा कपुर बलिउडकी चलेकी नायिका हुन् । कपुर लक्जरी गाडीको सौखिन छिन् ।
कपुरसँग ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ । उनले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् । कपुरको कूल सम्पत्तस १ अर्ब २३ करोड भारु छ । एउटा फिल्म खेलेबापत उनी ५ करोड भारु पारिश्रमिक लिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण