शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रद्धा कपुरले किनिन् ४ करोड भारुको ल्याम्बोर्गिनी

मुम्बई । दसैँको बेलामा भारतीय अभिनेत्री श्रद्धा कपुरले रातो ल्याम्बोर्गिनी कार किनेकी छिन् । दसैँमा आफैँलाई उपहारको रूपमा कपुरले ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी...