‘दलितलाई आवासको व्यवस्थाको गर्न आन्दोलन’
शुक्रबार, १० कात्तिक २०८०, २१ : ०६
सप्तरी । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले दलितलाई आवासको व्यवस्था गर्न आन्दोलन गर्ने जनाएको छ । सप्तरी जिल्लास्तरीय बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धता गरिएको हो ।
सुनिल दासको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता चन्द्रभूषण साह, प्रदेश इन्चार्ज सुधिर यादव, केन्द्रीय सदस्यहरु प्रमोद साह , दिलीप साह, प्रेम साह, सरोज बाछड़, आईटी आर्मीको प्रदेश इन्चार्य नरेश तुरहा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
आजपाले जनजिविकाको सवाललाई निरन्तर उठाउँदै आएको छ । आजपाको संघीय संसदमा एक सिटको प्रतिनिधित्व रहेको छ भने सो पार्टीले भन्सार कमिसनको समेत विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण