बिहे गर्ने योजनामा कार्तिक आर्यन ?
मुम्बई । भारतीय अभिनेता कार्तिक आर्यनको फिमेल फ्यान फलोइङ राम्रो छ । यसैबीच कार्तिक आर्यनले बिहे गर्ने योजना बनाएको खबरहरु बाहिरिएका छन् । उनको मनकी रानी को होला ? यो चाँहि अहिलेसम्म खुलाएका छैनन् ।
हालै एउटा अवार्ड शोमा उनको गर्लफ्रेन्ड को हो भनेर सोधिएको थियो । सोको उत्तरमा उनले आफू सिंगल भएको बताए । उनलाई कस्तो केटी चाहिएको छ भनेर सोधिएको प्रश्नकोे उत्तरमा चाँहि करिना कपुर खानको जस्तो लुक र ह्युमर रविना टन्डनको जस्तो हुनु पर्ने जवाफ आयो । करिनालाई कार्तिक ड्रिम गर्ल बताउँछन् ।
आफूले बिहे गर्ने केटी प्रियंका चोपडा जत्तिकै प्रतिभाशाली अनि धनी पनि उनी जत्तिकै होस् भन्ने उनको चाहना थियो । कार्तिकको यो भिडियो निकै भाइरल छ । यो सबै उनले जिस्किएर भनेका थिए । कार्तिक हालै मात्रै कियारा आडवाणीसँग सत्यप्रेम की कथा फिल्ममा देखिएका थिए । हाल कार्तिक आगामी फिल्म चन्दु च्याम्पियनमा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण