कति थियो बलिउड सुपरस्टारहरुको पहिलो पारिश्रमिक ?
शुक्रबार, १७ कात्तिक २०८०, १८ : ०२
मुम्बई । शाहरुख खान, अमिर खान, सलमान खानलगायत बलिउड सुपरस्टारहरु अहिले एउटै फिल्ममा खेल्न करोडौं रुपैयाँ पारिश्रमिक लिन्छन् । तर यी सुपरस्टारले जीवनमा पहिलो पटक काम गरेर कति तलब थापेका थिए होलान् ? तपाईँलाई थाहा छ ?
मिडिया रिपोर्टस्का मुताबिक शाहरुख खानको पहिलो तलब ५० रुपैयाँ मात्रै थियो । ऋतिक रोशनको पहिलो तलब सय रुपैयाँ थियो । अक्षय कुमारले बैंकको एउटा रेष्टुराँमा सेफका रुपमा काम गर्थे । यसका लागि उनले १ हजार ५०० रुपयाँ तलब पाएका थिए ।
आमिर खानले पहिलो तलबका रुपमा एक हजार रुपैयाँ मात्रै पाउँदा सलमान खानले जम्मा ५७ रुपैयाँ थापेका थिए । मिडिया रिपोर्ट्सका अनुसार मनोज बाजपेयीको पहिलो तलब १ हजार २०० रुपैयाँ थियो । बलिउडका शहंशाह अमिताभ बच्चनको पहिलो पारिश्रमिक ५०० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण