रौतहटमा १० बोरा पटाका नष्ट
आइतबार, २६ कात्तिक २०८०, १० : ३२
काठमाडौँ । रौतहटमा प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो । सो पटाका स्थानियहरु र संचारकर्मीको रोहबरमा नष्ट गरिएको रौतहट प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण