फोटोफिचर
यस्तो छ भारतबाट ल्याइएको १५ वटा मुर्रा, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०६ मङ्सिर २०८०, २१ : ०४
काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रुपैडिया नाका हुँदै राँगा नेपाल भित्र्याइएको हो ।
नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा विनय कुमार कर्णले १५ वटा राँगा दुई वटा ट्रकमा ल्याइएको जानकारी दिए । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका गएको बेला १५ वटा राँगा नेपाललाई दिने सार्वजनिक गरिएको थियो । त्यसयता विभिन्न चरण पुरा भएपछि अन्ततः आज राँगा ल्याइएको हो ।
_0T16fFXf5w.jpg)
_jiZpRaviEf.jpg)
_aHwtziopVh.jpg)
_lRXufgmeLm.jpg)
_1TYKYEHK9g.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ‘युद्ध अन्त्य’ को दाबीमाथि इरानी कट्टरपन्थी नेताको आशंका
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रेका डायलासिस मेसिन सञ्चालनमा, बिरामीलाई ठुलो राहत
-
औद्योगिक क्षेत्रको भाडा विवाद उत्कर्षमा : सरकारको ७ दिने अल्टिमेटम, ७०० उद्योगीद्वारा सामूहिक गिरफ्तारीको चेतावनी
-
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
-
खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ : अध्यक्ष पाण्डे
-
ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण