रौतहटमा एकजना युवकको शव फेला
शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : ०७
रौतहट । रौतहटमा एक युवकको शव फेला परेको छ। गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिङमा बेवारिसे अवस्थामा शुक्रवार पहिचान खुल्न नसकेका ती युवकको शव फेला परेको हो ।
यमुनामाई ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिङभित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गौरबाट घटनास्थल पुगेका अनुसन्धान अधिकृत इन्सपेक्टर उमाशंकर गुप्ताले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण