नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्प प्रभावित क्षेत्रका भवन निर्माणमा २० लाख सहयोग गर्ने
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ५४
रुकुम पश्चिम । नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्प प्रभावित क्षेत्रका भवन निर्माण लगायतका क्षेत्रमा ५० लाख सहयोग गर्ने भएको छ ।
रुकुम पश्चिमको सानोभेरीमा शुक्रबार बसेको संगठनको बैठकले प्रभावित जिल्लामा आवश्यक पहिचान गरी भवन निर्माणमा २० लाख सहयोग गर्ने निर्णय गरेको हो ।
उक्त संगठनले यसअघि पनि राहत सामाग्री सहयोग गरेको थियो ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पालमुनि भएका जनतालाई कसरी छानामुनि बसाउने भन्ने अहिले प्रमुख चुनौती रहेको बताए । सबै जसो संघ संस्था र निकायहरुलाई विपद्को समयमा जनताकै नजिक रहेर काम गर्न शर्माले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण