पार्टीमा आयराम र गयाराम भइरहन्छ, सकिने भ्रम नपाले हुन्छ : अध्यक्ष नेपाल
मङ्गलबार, १२ मङ्सिर २०८०, ०९ : १६
१
सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिको कोर्स परिवर्तनमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी सकिन्छ कि भन्ने भ्रम नपाल्न आग्रह पनि गरे ।
नेपालले भने पार्टीमा आयराम र गयाराम भइरहन्छ । एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने कसैले भ्रम कसैले नपाले हुन्छ। समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको नेपालको दाबी छ । अध्यक्ष नेपालले विचार मिल्ने पार्टीसँग एकताको ढोका खुलै रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण