यूरो २०२४ ड्र मा सुनिएको ‘सेक्सको आवाज’ बारे यूईएफएले अनुसन्धान गर्दै
आइतबार, १७ मङ्सिर २०८०, २१ : २४
ह्यामबर्ग । शनिबार यूरो २०२४ को ड्र सार्वजनिक गर्ने कार्यक्रमका दौरान ‘सेक्सको आवाज’ सुनिएको विषयमा यूईएफएले अनुसन्धान सुरु गरेको छ । स्वीटजरल्याण्ड समूह ए मा स्कटल्याण्ड, हंगेरी र जर्मनीसँगै परेको घोषणा हुँदा आपत्तिजनक आवाज सुनिएको थियो ।
यसअघि जनवरीमा एफए कपमा लिभरपुल र वूल्भ्सविरुद्धको खेलअघि बीबीसीको कार्यक्रममा पनि यस्तै आवाज सुनिएको थियो । युट्युब फ्रांकस्टर डेनियल जार्भिसले दुवै घटनाको जिम्मेवारी लिएका छन् । जार्भिसले सामाजिक सञ्जाल एक्समा लाइभ आउँदै मोबाइल फोनबाट सो आवाज निकालेको स्वीकार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण