आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा करिब ५ लाख बराबरको धनमाल चोरी

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ३५
मङ्गलबार, १९ मङ्सिर २०८०

ललितपुर । ललितपुरको एक घरबाट करिब ५ लाख बराबरको चोरी भएको छ ।  ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा ताल्चा फोडी धनमाल चोरी भएको हो ।

करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप