गुल्सन झा पनि सस्तैमा पेभेलियन फर्किए
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : १६
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो छैटौँ विकेट गुमाएको छ ।
छैटौँ विकेटका रुपमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अनुभवी ब्याट्सम्यान गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी आठ बलमा चार रन बनाउँदै आउट भए । उनलाई भारतीय बलर आराध्यले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले ९.५ ओभरमा केवल २१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण