शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रेटवाल मोटर्स (जि.डब्लु.एम) को वीन्टर अफर

बुधबार, ०४ पुस २०८०, ११ : ५१
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भी.जी.इम्पेक्स प्रालिले लक्जरी सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहनेका र उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दिलक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा !

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जिडब्लुएमले दिलक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर मार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिकओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मका फाइदाहरू!

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्सअफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिजर निःशुल्क व्यापकबीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजालिन सक्नेछन् । चाहे प्रिमियम एसयूभीहोस वा विद्युतीय सवारी होस् जि.डब्लु.एमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदानगर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अपफर ग्रेट डिल्सयस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

जि.डब्लु.एमको बारेमा

जि.डब्लु.एम नेपालले हाभलएच् सिक्स, हाभलजोलायन, ओरा ०३ ईभीपावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढवा दिने वाचा गर्दछ ।

ग्रेट वालमोटर (जि.डब्लु.एम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ । चीनबाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रहरूमा ७०० भन्दा धेरै केन्द्रबाट सफलता पूर्वक बिक्री गरिरहेको छ । 

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६ ० भन्दा बढी राष्ट्रहरूमा अत्यधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ । जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरूलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरूलाई नयाँ र वृहत् सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप