‘एक्स’ मा समस्या, टाइमलाइन खाली
बिहीबार, ०५ पुस २०८०, ११ : ४७
काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’ मा समस्या देखिएको छ । एक्स सञ्चालनमा रहे पनि यसको टाइमलाइनमा भने बिहीबार बिहान समस्या देखिएको हो ।
यसको टाइमलाइन खाली देखिएको छ । प्रयोगकर्ताहरूले वेब र मोबाइल दुवै भर्सनमा यो समस्या भोगिरहेका छन् । उनीहरूले कुनै पनि ट्वीट देखिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण