‘सिंघम अगेन’को सेटमा अजय देवगन घाइते
मुम्बई । अभिनेता अजय देवगन फिल्म सुटिङमा घाइते भएका छन् । फिल्म ‘सिंघम अगेन’ (सिंघम ३¬)को सेटमा दुर्घटना भएको कारण उनको आँखामा चोट लागेको हो । फिल्मका निर्देशक रोहित शेट्टी हुन् ।
फिल्मको मुम्बई छायाँकन सेडुल चलिरहेको थियो ।
फिल्म सेटमा दुर्घटना भएपछि निर्देशक शेट्टीले सुटिङ रोकेका छन् । चोटको बिषयमा अजयले डाक्टरसँग परामर्स लिइरहेका छन् । अव फिल्मको सुटिङ २०२४ मा हैदरबादमा हुनेछ ।
यो मिल्टीस्टार फिल्म हो । फिल्ममा अजयको अलवा टाइगर श्राप, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण र करिना कपुर जस्ता कलाकार समेत देखिनेछन् ।
‘सिंघम’ अजयदेवगन र रोहिट शेट्टीको चर्चित फिल्म हो । यसको दोस्रा पार्टको रुमिा ‘सिंघम रिटन्र्स’ बनेको थियो । दुबै सिक्वेले राम्रो ब्यवसाय गरेकोले अहिले तेस्रो पार्ट ‘सिंघम अगेन’ अर्थात ‘सिंघम ३’ बनिरहेको हो । ‘सिंघम रिटर्नस् ’ले पनि बक्सिअफिसमा २१५ करोड ब्यवसाय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण