नरेन्द्र र सुन्दरको ‘अब अर्को जुनीमा’ सार्वजनिक
शुक्रबार, २७ पुस २०८०, ०७ : ४५
काठमाडौँ । नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’मा सार्वजनिक भएको छ ।
गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।
आधुनिक शैलीमा तयार गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियो छायांकन समेत निर्देशक खाँतीकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण