दाङ बस दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त
शनिबार, २८ पुस २०८०, १२ : ०९
बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गएराति दाङमा भएको बस दुर्घटनामा प्रति दु:ख व्यक्त गरेका छन्।
भे.१ख.३९१२ यात्रुवाहक बस दाङको भालुवाङमा पुलबाट नदीमा खसेर भएको दुर्घटनाले र त्यसले निम्त्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको उनले बताए ।
आज बिहान एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न सम्बन्धित पक्षलाई आग्रह गरेको छन्।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण