४ जना मृतावस्थामा फेला
आइतबार, ०७ माघ २०८०, १३ : ४७
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-३ ओझाखाली बस्ने ४५ वर्षीय जयराम डगौरा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ सिक्रेटार बस्ने ४६ वर्षीया कमला आङ्देम्बे सोही ठाउँस्थित नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका-१२ स्थित माथिलो मैना तर्क जंगलमा पनि ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण